Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण (सूचीसहित)

कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण (सूचीसहित)


  • 7.5K
    Shares

    • images
    कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण (सूचीसहित)

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

    परीक्षा नियन्त्रकका अनुसार १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र (काठमाडौँ उपत्यकाभन्दा बाहिर) को विवरण बोर्डको मिति २०८१/११/२८ गतेको निर्णयअनुसार प्रकाशित गरिएको हो । परीक्षा २०८२ साल वैशाख ११ गतेदेखि ऐ. २४ गतेसम्म सञ्चालन हुँदै छ ।

     

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - ०८:५०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij