Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

फ्लोरा एक्स्पोको दोस्रो दिनमा ५८ लाखको कारोबार

फ्लोरा एक्स्पोको दोस्रो दिनमा ५८ लाखको कारोबार


  • 1.9K
    Shares

    फ्लोरा एक्स्पोको दोस्रो दिनमा ५८ लाखको कारोबार

    काठमाडौं ।  २६ औँ फ्लोरा एक्स्पो काठमाडौंको भृकुटीमण्डपमामा दोस्रो दिनसम्म ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार र ३१ हजार भन्दा बढीले अवलोकन गरेका छ ।

    २६ औँ फ्लोरा एक्स्पोमा व्यावसायिक तथा अफिसियल स्टलसहित ८२ वटा स्टल छन् । मेलामा पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरूको विभिन्न विधाहरूमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलङ्कारिक बिरुवा, उत्कृष्ट आलङ्कारिक फुल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर ९गुलाब, स्वच्छ प्रतिस्पर्धा गराइने आयोजकले जनाए ।

    अपेक्षा अनुसार नै अवलोकनकर्ताको भीड रहेका कारण कारोबार पनि एक करोड भन्दा बढी हुने विश्वास लिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले बताएका छन्  । 

     

    images
    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - १४:३९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij