Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

ओम मेगाश्री फर्मास्यूटिकल्सले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ओम मेगाश्री फर्मास्यूटिकल्सले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 2.1K
    Shares

    ओम मेगाश्री फर्मास्यूटिकल्सले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

     काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सले फागुन २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। 

    कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।  कम्पनीले सर्वसाधारणको लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ ।

    चैत २ गतेसम्म कम्पनीले सेयरमा १६ लाख १८ हजार ९७८ जनाले १ करोड ९६ लाख ४३० कित्ता शेयरको लागि आवेदन दिइ सकेको छ।

    images
    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - १३:२८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij