२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पको सशस्त्र प्रहरी नायब निरीक्षक धर्मेन्द्र महतो बलात्कारको आरोपमा पक्राउ परेका छन्
महतोमाथि १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । एसपी नकुल पोखरेलको अनुसार मर्निङवाकमा जाँदा महतोले अश्लिल शब्द बोलेको र सोही घटनालाई लिएर दिउँसो बालिकाको बुवा सोधपुछ गर्न सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा पुगेका थिए । स्थानीयले कारबाहीको माग गरेपछि आरोपित महतोलाई सशस्त्र प्रहरीले नै पक्राउ गरेर अनुसन्धानको लागि जनपद प्रहरीलाई बुझाएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij