Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बिहानै लद्दाखमा भूकम्पको धक्का, भत्किए घर

बिहानै लद्दाखमा भूकम्पको धक्का, भत्किए घर


  • 3.9K
    Shares

    बिहानै लद्दाखमा भूकम्पको धक्का, भत्किए घर
    images

    आज (शुक्रबार) बिहानै जम्मु-कस्मिरदेखि लद्दाखसम्म धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। 

    भारतीय सञ्चारमाध्यमका अनुसार लद्दाखस्थित कारगिलमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको हो।

    भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार शुक्रबार बिहान करिब २:५० बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु १५ किलोमिटर गहिराइमा थियो।

    बिहानै भूकम्प हुँदा कारगिलमा सुतिरहेका मानिस आत्तिएका थिए। भूकम्पले धेरै घरका पर्खाल तथा अस्थायी आवास भत्किएका छन्।

    कारमा प्लास्टर वा पर्खाल खसेर क्षति भएका तस्बिर सार्वजनिक भएका छन्। 

    laddakh_pRCdbRzoy8.jpg

    प्रकाशित मिति :चैत्र १ २०८१ शुक्रवार - ०८:५७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij