Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मलेसियामा लुकीछिपी काम गर्ने तीन नेपाली पक्राउ

मलेसियामा लुकीछिपी काम गर्ने तीन नेपाली पक्राउ


  • 1.4K
    Shares

    • images
    मलेसियामा लुकीछिपी काम गर्ने तीन नेपाली पक्राउ

    काठमाडौं । मलेसियामा अवैधरूपमा काम गरिरहेका तीन जना नेपाली पक्राउ परेका छन्। मलेसियाको अध्यागमन प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गरी नेपाल निष्कासन गरिएको छ।

    निष्कासनमा पर्नेमा ओली, आले र गोतामे थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई यसै साता मालिन्दो एयरको विमानबाट नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ। उनीहरूले मलेसियामा लुकीछिपी काम गरेको पाइएपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो।

    उनीहरूसँग सोधपुछ गरी केही दिन नियन्त्रणमा राखेर नेपाल निष्कासन गरिएको स्रोतको भनाइ छ।

    प्रकाशित मिति :फाल्गुण २९ २०८१ बिहिवार - १८:५७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij