Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

आज पनि हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

आज पनि हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


  • 5.2K
    Shares

    आज पनि हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    काठमाडौँ । केही दिनयता प्रि-मनसुन (वर्षा लाग्नुअघिको सिजन) सक्रिय भएकाले दिनदिनै हावाहुरी, चट्याङसहित हल्का वर्षा हुने क्रम जारी छ ।

    मौसमविद्का अनुसार आज पनि अपराह्नपछि पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना छ । यस्तै राति पनि पहाडी भेगकै एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ, हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशको पहाडी भूभागका थोरै स्थानमा अपराह्नतिर मेघगर्जनरचट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - ११:२०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij