Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

पाकिस्तान रेल हाइज्याक

पाकिस्तान रेल हाइज्याक


  • 1.8K
    Shares

    पाकिस्तान रेल हाइज्याक
    images

    काठमाडौं । पाकिस्तानका बलूचिस्तान प्रान्तमा रेल हाइज्याक भएको छ ।  रेल हाइज्याकमा परेका अहिलेसम्म १५५ जनाको यात्रीहरूको उद्धार गरिएको छ भने कारबाहीमा २७ जना अतिवादी मारिएको पाकिस्तानका सुरक्षा स्रोतहरूले जानकारी दिएका हुन् । 

    रेल हाइज्याक गर्नेहरू अफगानिस्तानमा यसको योजनाकारहरूसँग सम्पर्कमा रहेको दाबी पनि सुरक्षा स्रोतहरूले गरेका छन् । रेल हाइज्याक गर्नेहरू अफगानिस्तानको योजनाकारहरूसँग सम्पर्कमा रहेको दाबी  सुरक्षा स्रोतहरूले गरेको छ। रेलवे अधिकारीहरूका अनुसार रेलमा नौ वटा कोच थिए र त्यसमा ४०० भन्दा बढी यात्रु  रहेका थिए । 

     । 

     

    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - १४:३५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij