Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आज बढ्यो सुनको मूल्य, कतिमा हुदैं छ कारोबार ?

आज बढ्यो सुनको मूल्य, कतिमा हुदैं छ कारोबार ?


  • 2.6K
    Shares

    आज बढ्यो सुनको मूल्य,  कतिमा हुदैं छ कारोबार ?

    काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ।

    मंगलबारको तुलनामा बुधबार सुन तोलाको छ सय रुपैयाँ बढ्दा चाँदी भने तोलामा ३० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    आज सुनको मूल्य तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ६९ हजार नौ सय रुपैयाँम कारोबार भएको थियो।

    चाँदीको मूल्य भने आज तोलाको दुई हजार रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलाको एक हजार नौ सय ७० रुपैयाँ थियो।

    images
    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - ११:३०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij