Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त


  • 1.3K
    Shares

    वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा‍. दिलीप शर्मालाई नियुक्त गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा। शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो ।

    नवनियुक्त निर्देशक डा। शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी हुन् ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १२:३९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij