Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

ह्वाइट हाउसबाहिर आत्मघाती हमला गर्न गएका व्यक्तिलाई गोली हानी मारियो

ह्वाइट हाउसबाहिर आत्मघाती हमला गर्न गएका व्यक्तिलाई गोली हानी मारियो


  • 3.1K
    Shares

    ह्वाइट हाउसबाहिर आत्मघाती हमला गर्न गएका व्यक्तिलाई गोली हानी मारियो
    images

    वासिङटन डिसी । आइतबार बिहान ह्वाइट हाउस बाहिर एक व्यक्तिलाई गोली हानी मारिएको अमेरिकी गोप्य सेवाले एक विज्ञप्तिमा जनाएको छ।

    विज्ञप्तिमा स्थानीय प्रहरीले एक जना व्यक्ति आत्मघाती हमला गर्ने सोचमा रहेका र इन्डियानाबाट वाशिंगटन डीसी आएका व्यक्ति हुनसक्नेु सूचना दिएको जनाइएको छ।

    सूचनामा दिएकै विवरणसँग मेल खाने मानिस र ऊसँग हतियार देखिएकोले उक्त व्यक्तिलाई गोली हानी मारिएको जनाइएको छ। 

    गोप्य सेवाले उक्त व्यक्ति अहिले अज्ञात अवस्थामा अस्पतालमा रहेको बताएको छ।  यो घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा उपस्थित थिएनन्। बीबीसी

    प्रकाशित मिति :फाल्गुण २६ २०८१ सोमवार - ०७:२७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij