Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

  • 8.6K
    Shares

    नेपालमा पछिल्लो २४ घण्टामा ९ सय जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

    पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १७:१५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij