Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राष्ट्रियसभाबाट सुशासन अध्यादेश स्वीकृत

राष्ट्रियसभाबाट सुशासन अध्यादेश स्वीकृत


  • 1.8K
    Shares

    • images
    राष्ट्रियसभाबाट सुशासन अध्यादेश स्वीकृत

    काठमाडौं । राष्ट्रियसभाबाट सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ । बिहीबारको बैठकबाट अध्यादेश बहुमतले स्वीकृत भएको हो ।

    अध्यादेशमाथि राखेको अस्वीकारको सूचना अस्वीकार भएपछि सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले स्वीकृतको प्रस्ताव राखेको थिए । यो अध्यादेश बुधबारको प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

    आज राष्ट्रियसभा बैठकमा अरू चार अध्यादेश पनि निर्णयार्थ पेस गरिँदै छ ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८१ बिहिवार - १५:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij