Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?


  • 9.4K
    Shares

    बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नयाँ वर्ष लागेसँगै सुनचाँदीको मूल्य लगातार उकालो लाग्न थालेको छ । आज (शुक्रबार) सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको छ ।

    यस दिन छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ३०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

    शुक्रबार सुनसँगै चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि चाँदी तोलामा ३० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १२:४०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij