२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज फागुन १५ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा १० बजेदेखि सभा शुरू भएको थियो।
सभाले सञ्चालक सतितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश ९कर सहित० वितरणको प्रस्ताव पारित गरेको हो ।साथै गत वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले छलफल भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij