Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सानिमा रिलायन्स लाइफले माग्यो शाखा प्रमुख

सानिमा रिलायन्स लाइफले माग्यो शाखा प्रमुख


  • 400
    Shares

    • images
    सानिमा रिलायन्स लाइफले माग्यो शाखा प्रमुख

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ । कम्पनीले शाखा प्रमुखका लागि कर्मचारी माग गरेको हो । कम्पनीले शाखा प्रमुखमा कोशी, बागमति र लुम्बिनी प्रदेशका लागि कर्मचारी माग गरेको छ । 

    कम्पनीले कोशी प्रदेशको विराटनगर, इटहरी र पथरीकबा लागि, बागमति प्रदेशको महाराजगञ्ज, पुतलीसडक, बत्तिसपुतली र नेपालटारका लागि र लुम्बिनी प्रदेशको भालुवाङका लागि शाखा प्रमुख माग गरेको छ ।

    ईच्छुक तथा योग्यता पुगेको नेपाली नागरीकले चैत ९ गतेभित्र आवेदन दिइसक्नु पर्ने छ । 

    652674503_122126253279006195_4932705210045034893_n.jpg

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १२:४६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij