Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा १३ लाख ५३ हजार भन्दा बढीको आवेदन

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा १३ लाख ५३ हजार भन्दा बढीको आवेदन


  • 1.4K
    Shares

    नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा १३ लाख ५३ हजार भन्दा बढीको आवेदन
    images
     

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओमाको तेस्रो दिन मंगलबार ९.५५ गुणा बढी आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी लिएको छ । 

    सिडिएस एण्ड क्लियरिङका अनुसार मंगलबार सम्ममा १३ लाख ५३ हजार ४२६ जना आवेदकले १ करोड ७६ लाख २९ हजार ३०० कित्ताका लागि आवेदन दिएको छ ।

    कम्पनीले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गरेको थियो भने फागुन १५ गतेसम्म आवेदन दिन सक्ने छ । 
     

    प्रकाशित मिति :फाल्गुण १४ २०८१ बुधवार - १२:२३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij