Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

कर्पोरेट एक्सिलेन्स अवार्ड'बाट सम्मानित सिटिजन लाइफ इन्स्योरेन्स

कर्पोरेट एक्सिलेन्स अवार्ड'बाट सम्मानित सिटिजन लाइफ इन्स्योरेन्स


  • 1.6K
    Shares

    कर्पोरेट एक्सिलेन्स अवार्ड'बाट सम्मानित सिटिजन लाइफ इन्स्योरेन्स

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा  सम्मानित भएको छ ।​​​​ कर्पोरेट एक्सिलेन्स अवार्डबाट इन्स्योरेन्स कम्पनीलाई  सम्मान गरेको छ  ।

    नेपाली बीमा कम्पनीहरूको वित्तीय विवरण, सूचांकहरू, सुशासन आदि अध्ययनको आधारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट कम्पनीको रुपमा  भएको हो ।
    मङ्गलबार आयोजित भव्य समारोहका बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका साथै नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बीसीले उक्त अवार्ड ग्रहण गरेका हुन् ।

    सिटिजन लाइफले नेपालमा बीमाको दिगो विकास रणनीति तथा बीमाको पहुँच वृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १४ २०८१ बुधवार - १२:०९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij