Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


  • 1.3K
    Shares

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले लाभांश दिने घोषणा गरेको छ । 

    फागुन १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफा सेयरधनीलाई ९.२४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बोनस ८ प्रतिशत र कर प्रयोजनका लागि १.२४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई वितरण गरिने छ ।

    प्रकाशित मिति :फाल्गुण १३ २०८१ मंगलवार - १२:५१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij