Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि ३ जना सिफारिस: को बन्छ अध्यक्ष ?

नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि ३ जना सिफारिस: को बन्छ अध्यक्ष ?


  • 1.2K
    Shares

    नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि ३ जना सिफारिस: को बन्छ अध्यक्ष ?

     काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले प्राधिकरणको अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

    सिफारिस समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको छ । सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस गरेको हो।

    अध्यक्षको कार्यकाल ४ वर्षको हुने छ । आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक  बस्दै छन् । ३ जना मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्षमा नियुक्त गर्ने छ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०८१ सोमवार - १३:०६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij