२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बिहीबार बसेको सञ्चालक समितिको बैठकले २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद गरी कुल २८.४० प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij