Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

प्रभु महालक्ष्मी लाइफको शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको शेयर बिक्रीमा


  • 1.2K
    Shares

    प्रभु महालक्ष्मी लाइफको शेयर बिक्रीमा
    images

    काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शेयर बिक्रीमा राखिएको छ।

    कम्पनीको संस्थापक समूहको २ लाख २१ हजार ६५० कित्ता शेयर बिक्रीमा राखिएको हो।  इच्छुकले हर कोहीले  खरिद निवेदन दिन सक्ने छ।  संस्थापक शेयरधनीका लागि शेयर बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।

     

    प्रकाशित मिति :फाल्गुण ६ २०८१ मंगलवार - १२:४६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij