Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एसियन लाइफको उपशाखा सर्लाहीको हरिपूर्वा नगरपालिकामा

एसियन लाइफको उपशाखा सर्लाहीको हरिपूर्वा नगरपालिकामा


  • 1.4K
    Shares

    • images
    एसियन लाइफको उपशाखा सर्लाहीको हरिपूर्वा नगरपालिकामा

    काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकामा एसियन लाइफ इन्स्योरेन्स कम्पनीको उपशाखा विस्तार भएको छ। हरिपूर्वामा शाखा विस्तार गर्ने पहिलो बीमा  एसियन लाइफ कम्पनी बनेको छ।

    एसियन लाइफको हरिपूर्वा उपशाखा कार्यालयको सोमबार मेयर विनोदकुमार साहले उद्घाटन गरेको हो। कम्पनीले बीमितलाई सहज रुपमा जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले यो उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बीमितले यो उपशाखा कार्यालयबाट जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सक्ने उपशाखा प्रमुख यादवले जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :फाल्गुण ६ २०८१ मंगलवार - १२:४४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij