Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि पाँच जना छनौट

नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि पाँच जना छनौट


  • 1.0K
    Shares

    नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि पाँच जना छनौट

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको लागी पाँच जनाको सर्टलिष्ट सूची सार्वजनिक गरेको छ । बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि पाँच जना संक्षिप्त सूचीमा परेको छ । 

    आवेदन दिनेहरुमा कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जिवी चापागाईं, रामप्रसाद पुडासैनी, डिमप्रकाश पौडेल रहेको छ। छनोटमा परेका ५ जनाको अन्तर्वार्ता यही फागुन १० गते अर्थ मन्त्रालयमा हुने सूचनामा जनाइएको छ ।

    Capture-1-1.jpg

    प्रकाशित मिति :फाल्गुण ५ २०८१ सोमवार - १३:३८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij