२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । हिमालयन एमरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो चुक्ता पुँजीको ८.७५ प्रतिशत कर सहित नगद लाभांश दिन लागेको छ ।
कम्पनीले २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ लाभांश बाढ्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश वितरण गर्नेका लागि आगामी फागुन २७ गते साधारण सभा गर्ने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij