२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । माघ १५ गते बजारमा ताइचिन चिउरा प्रतिकिलो १५० रूपैयाँमा बिक्री भइरहेको थियो भने फागुन १ गतेदेखी प्रतिकिलो १६० रूपैयाँ पुगेको छ। नेपाल खुद्रा व्यवसायी संघको तथ्यांक अनुसार ताइचिन चिउराको मुल्यसामान्य वृद्धि भएको छ ।
संघको तथ्यांक अनुसार १५ दिनको तुलनामा ताइचिन चिउरा प्रतिकिलो दश रूपैयाँले बढेको छ। तराई चिउराको मूल्य भने प्रतिकिलो १० रूपैयाँले घटेको छ। माघ १५ गते बजारमा तराई चिउरा प्रतिकिलो एक सय रूपैयाँमा कारोबार भएको थियो। फागुन १ गतेको तथ्यांक अनुसार तराई चिउरा प्रतिकिलो ९० रूपैयाँमा बिक्री भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij