Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?


  • 1.3K
    Shares

    • images
    सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । बुधबार बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो ।

    आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको बजारमा चाँदी एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रकाशित मिति :माघ ३० २०८१ बुधवार - १२:१६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij