Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति?

आज कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति?


  • 1.4K
    Shares

    • images
    आज कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति?
    images

    काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (मंगलबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

    आज कालीमाटीमा बन्दा, काउली, साग, गोलभेँडासहितका तरकारीको मूल्य घटेको छ। आज पनि कालीमाटीमा आलु, काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य अरु तरकारीको दाँजोमा कम छ। 

    कालीमाटीमा आज तराईको सानो गोलभेँडा १८, तराईको गाँजर २५, लोकल बन्दा १२, तराईको बन्दा, नरिवल बन्दा, तराईको काउली र स्थानीय काउली १०, ज्यापु काउली १७ रुपैयाँ प्रतिकिलो छ।

    प्रकाशित मिति :माघ २९ २०८१ मंगलवार - ०८:२५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij