२०८२ भाद्र १ गते आइतवार
ज्योतिषः विश्वराज सिग्देल
सम्पर्क नंं. ९८४५६२६२८०
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ । लामो दूरीको यात्रा नगर्नुनै उपयुक्त हुनेछ । सचेतता अपनाउनु उपयुक्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मानसम्मान बढेर जानेछ। लामो दुरीको यात्रामा पनि सफलता प्राप्त गर्न सक्नुहुनेछ भने इष्टमित्र जनसँग पनि कला कौशल बढेर जानेछ । कलाकारिताको क्षेत्र पत्रकारिताको क्षेत्र राजनीतिको क्षेत्र कुटनीतिको क्षेत्रमा समेत तपाईहरुले आज सफलता प्राप्त गर्न सक्नु हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आजको दिन समय राम्रो रहेको छ। सफलता प्राप्त गर्न सक्नेछन । मिष्ठान्न भोजनमा सहभागी हुन पाउनुहुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ मिष्ठान्न भोजनमा सहभागी हुन पाउनुहुनेछ । नयाँ गाडी साधनको खरिद बिक्री गर्नको लागि कर्कट राशि हुनेहरुको लागि आजको दिन उपयुक्त हुनेछ। लामो दुरीको यात्रा यात्रामा सफलता मिल्नेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफन्त र सन्ततिबाट राम्रो हुनेछ। काम कार्यहरुमा सफलता मिल्नेछ । सफलताको दिन रहेकोले आज चिताएको पुग्ने ग्रहगोचरले देखाएका छन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
शरीरमा गडबडी देखिने भएतापनि समग्रमा आजको दिन राम्रो छ । विभिन्न सामाजिक कार्यमा सहभागी भएर बित्नेछ । मानसम्मान प्राप्ति हुने योग रहेको छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राजनीतिको क्षेत्रमा सफलता मिल्नेछ। कुटनीतिको क्षेत्रमा सफलता मिल्नेछ। देशविदेश र व्यापार व्यवसायमा समेत सफलतै सफलताको योग रहेको छ
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
इष्टमित्रबाट मानसम्मान प्राप्ति हुने योग रहेको छ। सामाजिक अनुष्ठानहरुमा धार्मिक क्रियाकलापहरुमा सहभागी हुन पाउनुहुनेछ । सम्बन्धमा विकास हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अपुरा काम बन्नेछ । धर्म कर्ममा मन जानेछ । सामाजिक कार्यमा सम्लग्न हुन पाउने योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आजको दिन राम्रा रहेका छन् । कलाकारि पत्रकारिताको रणनीतिको क्षेत्रबाट सफलता मिल्नेछ। मेसिनरी चिजहरुबाट राम्रो लाभ हुने रहेको छ । आम्दानीको योग रहेको छ। कला कौशलका क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आजको दिन समय राम्रो रहेको छ। आटे सोचेको काम कार्यहरुमा सफलता प्राप्त गर्न सक्नेछन । हासो र उमंग बढेर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आजको दिन उपयुक्त रहेको छ । कामहरुमा सोचेजस्तै सफलता मिल्नेछ । आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij