Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालकको भत्ता ९१ लाख

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालकको भत्ता ९१ लाख


  • 1.4K
    Shares

    नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालकको भत्ता ९१ लाख

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा सञ्चालक समितिलाई बैठक भत्ता बापत ९१ लाख ९६ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

    कम्पनीले सञ्चालकहरुलाई बैठक भत्ता ७९ लाख ९ हजाार रुपैयाँ र टेलिफोन, मोवाईल र पत्रपत्रिका खर्च लगायत अन्य सुविधा वापत १२ लाख ६० हजार सहित ९१ लाख ९६ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ । कम्पनीले सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक बापत २२ हजार र सञ्चालकलाई २१ हजार रुपैयाँ भुक्तानी गर्ने गरेको छ ।

    प्रकाशित मिति :माघ २८ २०८१ सोमवार - १६:१७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij