Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सन नेपाल लाइफद्वारा समता फाउन्डेसन लाई सहयोग

सन नेपाल लाइफद्वारा समता फाउन्डेसन लाई सहयोग


  • 1.2K
    Shares

    सन नेपाल लाइफद्वारा समता फाउन्डेसन लाई सहयोग

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउन्डेसन लाई रु पाँच लाख मात्र  आर्थिक सहायता प्रदान गरेको छ।

     उक्त सहयोग फाउण्डेसनमा अध्ययनरत बिद्यार्थीहरुको शिक्षातर्फ खर्च हुने जनाइएको छ । एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त रकम फाउन्डेसनका प्रतिनिधि दीपक बस्नेतलाई  हस्तान्तरण गरे । 

     सबैका लागी  शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउन्डेसनलाई दिएको  यस योगदानले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ । कम्पनीले  १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आइरहेको छ । 

     

    प्रकाशित मिति :माघ २४ २०८१ बिहिवार - १२:४३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij