Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?


  • 2.0K
    Shares

    • images
    आज कति छ सुनचाँदीको मूल्य ?
    images

    काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा रु १०० वृद्धि भएको छ । 

    शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँ थियो । आइतबार भने तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो । 

    यस्तै चाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो । 

    प्रकाशित मिति :माघ २७ २०८१ आइतवार - ११:१९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij