Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कालीमाटीमा गोलभेँडा महँगियो, आज कुन तरकारीको प्रतिकिलो भाउ कति ?

कालीमाटीमा गोलभेँडा महँगियो, आज कुन तरकारीको प्रतिकिलो भाउ कति ?


  • 1.7K
    Shares

    • images
    कालीमाटीमा गोलभेँडा महँगियो, आज कुन तरकारीको प्रतिकिलो भाउ कति ?
    images

    काठमाडौं । कालीमाटीमा आलु, काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य अरु तरकारीको दाँजोमा कम छ। कालीमाटीमा आज धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। तर, च्याउ, गोलभेँडासहितका तरकारीको मूल्य भने बढेको छ।

    कालीमाटीमा आज ठूलो गोलभेँडा ५५, तराईको गोलभेँडा २२, रातो आलु ३४, भारतीय रातो आलु ३३, तराईको गाँजर २५, तराईको बन्दा १०, स्थानीय काउली र लोकल बन्दा १२ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरि सेतो मुला १७, लाम्चो भन्टा २५, करेला १२०, लौका र पाकेको फर्सी ४५, हरियो फर्सी १५, रायोको साग १२, कन्य च्याउ ९०, डल्ले च्याउ ३७६, सजिवन २४५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो। 

    हेर्नुहोस् सबै तरकारी तथा फलफूलहरुको मूल्यसूची

    प्रकाशित मिति :माघ २६ २०८१ शनिवार - ०८:५५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij