Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

सस्तियो काउली, बन्दा, फर्सी, भेन्टा, गाँजर, कुन तरकारीको भाउ कति ?

सस्तियो काउली, बन्दा, फर्सी, भेन्टा, गाँजर, कुन तरकारीको भाउ कति ?


  • 2.7K
    Shares

    सस्तियो काउली, बन्दा, फर्सी, भेन्टा, गाँजर, कुन तरकारीको भाउ कति ?
    images

    फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

    कालीमाटीमा आज आलु, गोलभेँडासहितका तरकारीको मूल्य केही घटेको छ। तर, धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। 

    आज पनि कालीमाटीमा आलु, काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य निकै कम छ। करेला, भिन्डीसहितका तरकारीको मूल्य भने घटेको छैन। 

    कालीमाटीमा आज तराईको सानो गोलभेँडा २२, रातो आलु ३५, भारतीय रातो आलु ३३, तराईको बन्दा १२, तराईको गाँजर २५, स्थानीय काउली १२, तराईको काउली १२, ज्यापु काउली १७, भन्टाा २५ रुपैयाँ प्रतिकिलो छ। 

     

     

    प्रकाशित मिति :माघ १९ २०८१ शनिवार - ०८:४७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij