Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 2.0K
    Shares

    • images
    सुनको मूल्य घट्दा बढ्यो चाँदीको  मूल्य,  कतिमा हुँदैछ कारोबार  ?
    images

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । चाँदीको भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ । 

    महासंघका अनुसार बुधबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार १०० रुपैयाँ घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ । 
     
    यस्तै चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    प्रकाशित मिति :माघ १७ २०८१ बिहिवार - १०:५५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij