Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 2.1K
    Shares

    • images
    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ ।

    आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

    प्रकाशित मिति :माघ १६ २०८१ बुधवार - १०:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij