Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सन नेपाल लाइफको सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यक्रम सम्पन्न

सन नेपाल लाइफको सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यक्रम सम्पन्न


  • 1.7K
    Shares

    सन नेपाल लाइफको सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यक्रम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्स कम्पनी कर्पोरेट कार्यालय लगायत देशैभरीका कार्यालयहरुमा “सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवस” को अवसरमा कार्यक्रम गरेको कम्पनीले जनाएको छ । 

    सम्पत्ती शुद्धिकरण निवारण दिवसको अवसरमा “वित्तिय क्रियाकलापमा पारदर्शिता, सम्पत्ती शुद्धीकरण निवारणमा प्रतिवद्धता” भन्ने मुल नारालाई आत्मसाथ गर्दै कार्यक्रम आयोजना गरेको छ । सम्पत्ती शुद्धिकरण र यसले समग्र अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणको लागि चाल्नुपर्ने कदमबारे जानकारी गराएको कम्पनीले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उक्त कार्यक्रममा कार्यान्वयन अधिकृत रन्जु लम्सालले प्रस्तुतीकरण गरेकी थिइन  भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले यसको महत्व, आवश्यकता, र न्यूनिकरणबारे जानकारी गराएका थिए 

    प्रकाशित मिति :माघ १५ २०८१ मंगलवार - १५:२५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij