Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज मंगलवार, २०८१ माघ १५ गतेको राशिफल

आज मंगलवार, २०८१ माघ १५ गतेको राशिफल


  • 6.7K
    Shares

    आज मंगलवार, २०८१ माघ १५ गतेको राशिफल


    ज्योतिषः विश्वराज सिग्देल
    सम्पर्क नंं. ९८४५६२६२८०

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    आजको दिन त्यति राम्रो छैन । आज केही बाधा व्यावधानहरु आईपर्ने सम्भावना रहेको छ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    आकस्मिक रुपमा खर्च हुने योग रहेको छ । काममा केही बाधा व्यावधानहरु आईपर्ने सम्भावना रहेको छ । रोग बढ्ने ग्रह रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    पराक्रम बढेर जानेछ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ । काम बन्न हम्मे हम्मे बन्नेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    आजको समय उपयुक्त छ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । मिष्ठान्न भोजनमा सहभागी हुन पाउने योग रहेको छ । 

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    आटे सोचेको काम सफलता सहज छैन। लामो दूरीको यात्रा नगर्दा उपयुक्त रहेको छ । काम कार्यमा झन्झट व्यावधानहरु आईपर्नेछ । 

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    आज खर्च बढ्ने सम्भावना रहेको छ । रोगले सताउन सक्छ ।  दिनको उत्तरार्धमा भने छिटपुट कामहरु बन्नेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    आजको दिन तपाईको लागि उपयुक्त हुनेछ । नयाँ कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    आजको समय उपयुक्त छ । इष्टमित्र संगको भेटले मन हर्सित हुनेछ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    आकस्मिक रुपमा भाग्य उदयको दिन रहेको छ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । दिनको उत्तरार्धमा भने काममा बाधा आइलाग्नेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    आज पढाइ लेखाइको क्षेत्रबाट सफलता मिल्नेछ । बिदेश र कृषि क्षेत्रबाट पनि सन्तोष मिल्ने देखिन्छ । दिन राम्रो रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    आजको समय उपयुक्त छ । लामो दूरीको यात्राबाट सफलता हात लाग्न सक्छ। बस्त्रको कारोबारको लागि अझ सफलताको दिन रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    आज आक्रमणको गति बढेर जानेछ । रोगले सताउन सक्छ । मध्यान्ह पछि भने राम्रो रहेको छ । दिनको अन्तमा सन्तोष नै मिल्ला ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :माघ १५ २०८१ मंगलवार - ०१:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij