२०८२ भाद्र १ गते आइतवार
ज्योतिषः विश्वराज सिग्देल
सम्पर्क नं। ९८४५६२६२८०
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन असाध्यै राम्रो रहेको छ । नविनतम कार्यहरुमा सफलता मिल्नेछ । लामो दूरीको यात्राको सम्भावना रहेको छ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धन लाभ हुने योग रहेको छ । मिष्ठान्न भोजन र नयाँ बस्त्र पहिरन पाउने योग रहेको छ । लामो दूरीको यात्राले सफलता मिल्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पति पत्नि विचको सामिप्यता बढेर जानेछ । आफन्त र मित्रजनको भेटले मनमा प्रफुलता छाउनेछ । आटेको कार्यहरुमा सफलता मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाइ लेखाइमा मन बढेर जानेछ । विगत देख रोकिएका कामहरु बन्ने सम्भावना रहेको छ ।
सुन चाँदीबाट फाइदा लिन सक्ने योग रहेको छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आटे सोचेको काम कार्यमा सफलता मिल्नेछ । नविनतम कार्यहरुबन्ने योग रहेको छ । देश विदेशको यात्रामा पनि सफलता मिल्ने देखिन्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मिष्ठान्न भोजन र नयाँ बस्त्र पहिरन पाउने योग रहेको छ । लामो दूरीको यात्राले सफलता मिल्नेछ । विगत देख रोकिएका कामहरु बन्ने सम्भावना रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
शु चौपायाको क्षेत्रबाट भरपुर लाभ लिन सकिनेछ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । दिनको उत्तरार्धमा भने मनमा असान्ति हुने योग रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आकस्मिक रुपमा धन लाभ हुने योग रहेको छ । आटे सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । भूमि र वहानबाट लाभ मिल्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आकस्मिक रुपमा धन लाभ हुने योग रहेको छ । जुन सुकै काममा सफलता प्राप्त गर्न सकिनेछ । दिनको उत्तरार्धमा झन्झटहरु आइलाग्न सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आजको दिन पराक्रम बढेर जानेछ । साना साना कामहरु गर्नको लागि पनि धेरै बाधा खेप्नुपर्नेछ । आफन्त इष्टमित्र नै सत्रु बन्नेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आकस्मिक रुपमा धन लाभ हुने योग रहेको छ । आटे सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
काममा बाधा आइलाग्नेछ । लामो दूरीको यात्रा नगर्दा नै राम्रो हुनेछ । नयाँ बस्त्र वा बस्तु खरिद बिक्रिमा समेत समस्या आइपनेछ ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij