Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज शुक्रवार, २०८१ माघ ११ गतेको राशिफल

आज शुक्रवार, २०८१ माघ ११ गतेको राशिफल


  • 3.8K
    Shares

    आज शुक्रवार, २०८१ माघ  ११ गतेको राशिफल

    ज्योतिषः विश्वराज सिग्देल

    सम्पर्क नं. ९८४५६२६२८०


    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    आजको दिन असाध्यै राम्रो रहेको छ । पूर्व र उत्तर दिशा तिरको यात्राले सफलता दिलाउने छ । नयाँ सोचेका कामहरु बन्नेछ ।


    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    आकस्मिक धन लाभ हुने योग रहेको छ । जग्गा जमिनको काममा सफलता मिल्नेछ । आटे सोचेका कामहरु बन्नेछ ।


    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    चौतर्फी लाभै लाभको योग रहेको छ । मिष्ठान्न भोजन र नयाँ बस्त्र पहिरन पाउने योग रहेको छ । नविनतम कार्यहरुमा सफलता मिल्नेछ ।


    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    समय त्यति राम्रो छैन । लामो दूरीको यात्रा नगर्दा नै उपयुक्त हुनेछ । पढाइ लेखाइमा पछि परिनेछ  ।


    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    आटे सोचेको काम कार्यमा सफलता मिल्नेछ । नविनतम कार्यहरुबन्ने योग रहेको छ ।  विगतको कामबाट समेत लाभ हुनसक्छ ।


    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    झन्झटिला र विवादास्पद कामहरुमा फस्ने सम्भावना रहेको छ । लामो दूरीको यात्रा नगर्दा नै उपयुक्त हुनेछ । स्वास्थमा केही समस्या आउन सक्ने योग रहेको छ ।


    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    आजको दिन तपाईको लागि उपयुक्त हुनेछ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । नविनतम कामहरुबाट समेत आम्दानी हुने योग रहेको छ ।


    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    आज भाग्योदयको योग रहेको छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । पशु चौपायाको क्षेत्रबाट भरपुर लाभ लिन सकिनेछ । भूमि र वहानबाट लाभ मिल्नेछ ।


    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    आकस्मिक रुपमा धन लाभ हुने योग रहेको छ । पराक्रम बढेर जानेछ । दिनको उत्तरार्धमा झन्झटहरु आइलाग्न सक्छ ।


    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    आजको दिन पराक्रम बढेर जानेछ । साना साना कामहरु गर्नको लागि पनि धेरै बाधा खेप्नुपर्नेछ । सचेतताका साथ काम गर्नुपर्ने हुन्छ ।


    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    आजको दिन त्यति राम्रो देखिदैन । आटे सोचेको कार्यहरु पुरा हुन धेरै बाधा बेहोर्नुपर्ने हुन्छ । मनमा अशान्तिले डेरा जमाउनेछ ।


    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    आजको दिन उपयुक्त रहेको छ । जुन सुकै काममा सफलता प्राप्त गर्न सकिनेछ ।  आफन्त तथा इष्टमित्रहरु बाट सहयोग प्राप्त हुने योग रहेको छ ।


    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :माघ ११ २०८१ शुक्रवार - ०२:००:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij