Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?


  • 1.0K
    Shares

    • images
    आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    बुधबार तरुल ८५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४४ रुपैयाँ रहेको छ । प्याज ६८ रुपैयाँ, मटरकोशा ४५ रुपैयाँ, लोकल गाजर ५५ रुपैयाँ, सेतो मूला हाइब्रिड २७.६७ रुपैयाँ प्रति केजी रहेको छ ।

    स्थानीय काउली १२.३३ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, लौका ६० रुपैयाँ, तितो करेला ९५ रुपैयाँ  र ठुलो नेपाली गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    आजको तरकारी तथा फलफूलको मूल्यसूचि
     

    प्रकाशित मिति :माघ ९ २०८१ बुधवार - ०७:४७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij