Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

सुनको मूल्य घट्दा चाँदीको स्थिर, कतिमा भईरहेको छ कारोबार ?

सुनको मूल्य घट्दा चाँदीको स्थिर, कतिमा भईरहेको छ कारोबार ?


  • 2.2K
    Shares

    • images
    सुनको मूल्य  घट्दा चाँदीको स्थिर, कतिमा भईरहेको छ कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ घटेको जानकारी गराएको हो । 

    मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम थियो । 

    यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो।  

    प्रकाशित मिति :माघ ७ २०८१ सोमवार - ११:०७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij