Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज कालिमाटीमा गाजर ४५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

आज कालिमाटीमा गाजर ४५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?


  • 1.5K
    Shares

    • images
    आज कालिमाटीमा गाजर ४५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?
    images

    काठमाडौं । कालिमाटी तरकारी बजारमा सोमबार ठूलो गोलभेडा ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    यसैगरी सानो गोलभेडा लोकल २२.६७, रातो आलु ४०.३३, सुकेको प्याज ६४, गाजर ४५, बन्दा लोकल २५, बन्दा तराई १७.६७, बन्दा नरिवल २२.६७, स्थानीय काउली १५, स्थानीय काउली ज्यापु २५, तराई काउली १७.६७, सेतो मुला ३५, लाम्चो भान्टा ३५, डल्लो भान्टा ४५, मटरकोशा ५५, घिउसिमी ५५, टाटे सिमी ३५, तिते करेला १२५, लौका ५५ र परवर ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

    यस्तै पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १५, हरियो फर्सी डल्लो १५, भिण्डी १२५, सखरखण्ड ६५, बरेला ३५, पिडालु ९५, स्कुस ४५, रायो साग १५, पालुङ्गो साग ४५, चमसुरको साग ४५, तोरीको साग २५, मेथीको साग ४५, हरियो प्याज ४५, बकुला ६५, तरुल ९५, कन्ये च्याउ ७५, डल्ले च्याउ २७६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली २५, बन्दा रातो ५५, जिरीको साग ६५, ग्याठ कोबी ८५, सेलरी ३५०, पार्सले ७५० र भेडे खुर्सानी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    यस्तो छ कालिमाटी बजारमा सोमबारको तरकारीको थोक मूल्य

     

    प्रकाशित मिति :माघ ७ २०८१ सोमवार - ०८:०६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij