Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

१२.५८ अंकले बढ्यो बजार

१२.५८ अंकले बढ्यो बजार


  • 1.2K
    Shares

    • images
    १२.५८ अंकले बढ्यो बजार
    images

    काठमाडौं । आइतबार सेयर बजार परिसूचक (नेप्से)  १२.५८ अंकले बढेको छ । 

    २५९० बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढाव हुँदै बढेर २६०१ बिन्दुमा उक्लिएको हो । 

    आइतबार १७१ कम्पनीको मूल्य बढेको हो । ६८ कम्पनीको घट्दा ४ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार कुल ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । 

    बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । विन नेपाल लघुवित्तको मूल्य ९ प्रतिशतले उक्लिएको छ । 

    आइतबार फाइनान्स र उत्पादन समूहतर्फका कम्पनीले बजार बढाए । 

    प्रकाशित मिति :माघ ६ २०८१ आइतवार - १५:१८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij