२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । बजारमा आज आइतबार सुनको मूल्य घटेको छ ।
लगातर बढीरहेको सुनको मूल्य आज भने तोलामा ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij