Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य

यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य


  • 1.2K
    Shares

    • images
    यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य
    images

    काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

    समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी रु ६५, गोलभेँडा सानो लोकल प्रतिकेजी रु २५, गोलभेँडा सानो भारतीय प्रतिकेजी रु ३८.३३ प्याज ६४ रुपैयाँ, मटरकोशा ७५ रुपैयाँ, लोकल गाजर ६५ रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, तामा ९५ रुपैयाँ, सेतो मूला हाइब्रिड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

    खु्र्सानी हरियो ७४ रुपैयाँ, लसुन सुकेको नेपाली २९० रुपैयाँ, च्याउ(कन्य) ८५ रुपैयाँ, बरेला ३५ रुपैयाँ, पिंडालू ९५ रुपैयाँ, भन्टा लाम्चो ४५ रुपैयाँ प्रति केजी, कागती १३५ रुपैयाँ प्रति केजी, ब्रोकाउली  २५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    आजको यस्तो छ तरकारी तथा फलफूलको मूल्य सूचि
     

    प्रकाशित मिति :माघ ६ २०८१ आइतवार - ०७:३२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij