Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्डको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति?

अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्डको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति?


  • 1.3K
    Shares

    • images
    अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्डको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति?
    images

    नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो मुद्राको कारोबार सोही मूल्यमा हुनेछ। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ। 

    हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

    गएको बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। 

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा छ। 

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा छ। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot_2025-01-19_051931_0s4UfayGUa.png

    प्रकाशित मिति :माघ ६ २०८१ आइतवार - ०६:४३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij