Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

अमेरिकन डलर, युरो र पाउन्ड  थप महँगिदा, अस्ट्रेलियन डलरको मूल्य घट्यो

अमेरिकन डलर, युरो र पाउन्ड  थप महँगिदा, अस्ट्रेलियन डलरको मूल्य घट्यो


  • 2.1K
    Shares

    अमेरिकन डलर, युरो र पाउन्ड  थप महँगिदा, अस्ट्रेलियन डलरको मूल्य घट्यो
    images

    नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलर, कुवेती र बहराइन दिनार, पाउन्ड, युरोसहितका विदेशी मुद्राको मूल्य बढेको छ। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो। 

    तर, आज अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने घटेको छ। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ। 

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७९ पैसा थियो। 

    गएको बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। 

    आजको यस्तो छ विनिमय दर सूचि

    Capture.JPG

     

    प्रकाशित मिति :माघ ५ २०८१ शनिवार - ०७:१४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij