Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)


  • 1.6K
    Shares

    आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
    images

    काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ४५.३३ रुपैयाँ रहेको छ । प्याज ६४ रुपैयाँ, मटरकोशा ७५ रुपैयाँ, लोकल गाजर ७५ रुपैयाँ, सेतो मूला हाइब्रिड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

    स्थानीय काउली १७.६७ रुपैयाँ, बन्दा लोकल २५ रुपैयाँ, लौका ४५ रुपैयाँ, तितो करेला १०० रुपैयाँ  र गोलभेडा सानो लोकल २७.६७ रुपैयाँ प्रति केजी, बरेला ३५ रुपैयाँ प्रति केजी, फर्सी पाकेको ४५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    आजको तरकारी तथा फलफूलको मूल्यसूचि
     

    प्रकाशित मिति :माघ ४ २०८१ शुक्रवार - ०७:३५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij