Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अमेरिकी डलरको मूल्य आज फेरि बढ्यो, कुन मुद्राको विनियमदर कति?

अमेरिकी डलरको मूल्य आज फेरि बढ्यो, कुन मुद्राको विनियमदर कति?


  • 1.6K
    Shares

    अमेरिकी डलरको मूल्य आज फेरि बढ्यो, कुन मुद्राको विनियमदर कति?
    images

    नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    हिजो केही घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढेको छ। त्यसैगरी आज कुवेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका मुद्राको मूल्य पनि बढेको छ। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७९ पैसा छ। 

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा थियो। 

    कुन मुद्राको विनियमदर कति?

    Screenshot_2025-01-17_044810_x4usahQdEu.png

    प्रकाशित मिति :माघ ४ २०८१ शुक्रवार - ०५:३३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij